‘बेनी–जोमसोम सडक कालिगण्डकीलाई ठूलो खतरा’

डा. वसन्तराज अधिकारी उप–प्राध्यापक, पुल्चोक क्याम्पस इन्जिनियरिङ अध्ययन संस्थान डा. अधिकारी कालिगण्डकीमाथि पीएचडी गरेका प्राध्यापक हुन् । पुल्चोक क्याम्पस, इन्जिनियरिङ अध्ययन संस्थानका उप–प्राध्यापक समेत रहेका अधिकारी बैसरी पहिरो खस्ने बेला घटनास्थलमै थिए । उनीसहितको एक अमेरिकी टोलीले बैसरी पहिरोको अध्ययन गरेको छ । उक्त अध्ययन प्रतिबेदन एक महिनाभित्र सार्वजनिक हुने भएको छ । हामीसँग कुरा … Continue reading ‘बेनी–जोमसोम सडक कालिगण्डकीलाई ठूलो खतरा’